नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् । उनको कोरोना संक्रमण परीक्षणको तयारी भइरहेको छ । उनमा कोरोनाका लक्षण भने देखिएको छ । जिल्लाको कटारी अस्पतालमा भर्ना भएका हुन् ।
उदयपुरको भुल्के र बाहिरसमेत संक्रमण देखिएको छ । कटुवालसँगै सम्पर्कमा रहेका एक पत्रकारमा कोरोना देखिएपछि उनी आइसोलेसनमा भर्ना भएका हुन् ।
प्रतिक्रिया