US Khabar

थप ३ जनामा संक्रमण पुष्टी: संक्रमितको संख्या २४९ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

थप ३ जनामा संक्रमण पुष्टी:  संक्रमितको संख्या २४९ पुग्यो

नेपालमा तीन नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २४९ पुगेको छ। काठमाडौँ, जनकपुर र धादिङमा नयाँ संक्रमित थपिएका हुन्।

काठमाडौँ दहचोकका ७ वर्षीय बालक, धनुषाकी १६ वर्षीया किशोरी र धादिङकी ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। तीनै जनाको जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">