US Khabar

कपिलवस्तुका ३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

कपिलवस्तुका ३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

कपिलवस्तुमा तीन सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ। उनीहरु नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असई रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।

संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य छ। बुधबार साँझ सार्वजनिक गरेको विवरण अनुसार कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो। अब कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ३९ पुगेको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">