US Khabar

सिंहदरबारको मुख्य गेटमा चिनियाँहरुको प्रदर्शन – झडपमा डिएसपी सहित ५ घाईते

- Admin | ३ वर्ष पहिले प्रकाशित

सिंहदरबारको मुख्य गेटमा चिनियाँहरुको प्रदर्शन – झडपमा डिएसपी सहित ५ घाईते

सिंहदरबारको मुख्य गेट अगाडी चिनियाँ नागरिक र प्रहरीबीच झडप हुँदा डीएसपीसहित ५ जना घाइते भएका छन् । आज दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि उनिहरुलाई नियन्त्रण गर्न खोज्दा झडप भएको हो ।

झडपमा डिएसपी हरिबहादुर बस्नेत सहित अन्य प्रहरी र प्रदर्शमा रहेका चिनियाँ नागरिक घाईते भएका हुन् ।

’वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबारको गेट अगाडि धर्ना दिएका चिनियाँ नागरिकहरुलाई नियन्त्रण गर्न नसकेपछि झडप भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">