विश्वप्यापी महामारी कोरोना संक्रमणको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । मंगलबार ७ जनामा संक्रमण पुष्टी भएसंगै नेपालमा अव कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
आज थपिएका सात जना संक्रमित भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षण रिपोर्टबाट पुष्टी भएका हुन् । जो नेपालगञ्ज ८ का रहेका छन् । जसमध्य ९ बर्षिया बालिका देखी २२, २२, ३०, ३२, ३४, ४० र ५५ बर्ष उमेर समुहका महिला तथा पुरुष रहेका छन् ।
प्रतिक्रिया