चाईनाको वुहान राज्यमा ३१ डिसेम्बर २०१९ को दिन कोरोना भाईरसका एक जना संक्रमित भेटीए संगै यस बारे सार्बजनीक चासो बढ्दै बिश्वभर सन्त्रास फैलिएको थियो । तर चाईनामै ९ जनवरी २०२० मा मात्र यस भाइरस बाट पहिलो पटक एक जना ब्याक्तिको मृत्यु भएको थियो । त्यसपछी एकै पटक ईरानमा प्राभावित पारेको यो भाइरस युरोपेली मुलुकहरु ईटाली, स्पेन र फ्रान्स हुॅदै अमेरीकामा यसले ठुलै असर पुर्याएको बिश्व स्वास्थ संगठन (WHO) को तथ्यांकले स्पस्ट देखाएको छ ।
चाईनाको वुहानमा यो भाइरस ब्यापक भए पछी चाईना बिरोधी राष्ट्र अमेरीका लगायत भारत र फ्रान्सले चाईनालाई सहयोग गर्नुको साटो घिर्णाको दृष्टि र हेपाहा प्रबृत्तीले बिभिन्न खालका नकरात्मक टिका-टिप्पनीहरु गर्न थाले । यसै सन्दर्भमा अमेरीकाले आफ्नै देशको Harvard University का एक जना प्राध्यापक Dr. Charles M. Lieber लाई मासिक ५० हजार अमेरीकी डलर भत्ता दिने गरी चाईनाले अनुबन्धीत गराई National University in Wuhan को प्रयोगशालामा यो भाइरसको बिकास गराईएको, जुन अमेरीका बिरुद्वको जैबीक हतियार भनी आरोप लगाई ति प्राध्यापकलाई पक्राउ गरी अदालत समक्ष उपस्थित र सार्बजनिक पनी गरायो । हाल उनको मुद्वा अदालमा बिचाराधिन अवस्थामा छ ।
अमेरीकाकै Missouri राज्यले जैबिक भाइरस तयार गरी अमेरीका लगायत बिश्वलाई क्षति पुर्याएको भनी चाईना बिरुद्व त्यहाॅको संघीय अदालतमा मुद्वा हालेको छ । यो मुद्वा पनी बिचाराधीन अवस्थामा छ । यसै सम्बन्धमा White House की Corona Virus Response Co-ordinator Dr. Deborah Birx ले पनी यो भाईरस अमेरीकालाई लक्षित गरी बनाईएकोले कम्तिमा २ लाख मानिसले ज्यान गुमाउन सक्ने कुरा बताएकी छन् । त्यस्तै अमेरीकाकै संक्रामक रोग प्रमुख Dr. Anthony Fauci ले पनी चाईना बिरुद्व यस्तै प्रकारको आरोप लगाएका छन । तथापी अमेरीका सचेत रहनु पर्ने तर्फ दुबै डाक्टरहरुले अमेरीकी राष्ट्रपती Donald Trump लाई दिएको एक प्रतिबेदनमा सुझाएका छन ।
फ्रान्सका एक चर्चित बैज्ञानिक Dr. Luc Antoine Montagnier जो २००८ मा HIV-AIDS को Co-Discovery को रुपमा Nobel Prize in Physiology of Medicine तर्फका बिजेता पनी हुन । उनले पनी यो भाइरस प्रयोगशालामै निर्माण गरेको जैबिक हतियार हो भनी ठोकुवा गरेका छन । यद्धपी उनको यो ठोकुवा भने पुष्टि हुन बाॅकी छ । तर उनले यो भाइरस कसले र कहाॅको प्रयोगशालामा बनाईएको हो भन्ने कुरा भने खुलाएका छैनन् । बरु उनले यो भाइरमा HIV-AIDS सम्बन्धी र अन्य केही ईलीमेन्ट्सहरु पनी देखिएको बताएका छन ।
यो लेख तयार पार्दा सम्म बिश्वमा कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१९,१३२ पुगेको छ भने, ३,१७४,३९२ जना यस बाट प्रभावित भएका छन साथै ९३५,८३१ जना यो रोगलाई जितेर घर फर्कीएका पनी छन । संक्रमण भएको संख्याको १ प्रतिसत मात्र मृत्यु भएकोले यो रोगका कारण त्यस्तो भयवित हुनु पर्ने अबस्था नरहेको बिभिन्न डांक्टरहरु बताउछन । तर सचेत रहनु पर्ने तर्फ भने जोड दिईरहेका छन ।
यो लेख मैले बिभिन्न पत्रपत्रीकाका समाचार तथा युबट्युमा रहेका केही अन्तरबार्ताका भिडीयोहरुको आधारमा तयार पारेको हुॅ ।
प्रतिक्रिया