US Khabar

क्वारेन्टाइनमा रहेकी युवतीलाई बलात्कार प्रयास

- Admin | ३ वर्ष पहिले प्रकाशित

क्वारेन्टाइनमा रहेकी युवतीलाई बलात्कार प्रयास

धनुषाको विदेह नागरपालिकाको एक क्वारेन्टाइनमा रहेकी युवतीलाई बलात्कार प्रयास भएको छ । विदेह नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाईनमा बस्ने २२ वर्षीया युवतीमाथि बिहीबार बलात्कार प्रयास गर्ने २८ वर्षीय सञ्जीव पासवान पक्राउ परेका छन् ।

राति करिब ११ बजे पासवानले बलात्कार प्रयास गरेको युवतीको आरोप छ । ती युवती एक हप्ताअघि भारतबाट आएकी हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">