US Khabar

उदयपुरको मस्जितमा लुकेर बसेका ८ जना भारतिय नागरिकमा कोरोना संक्रमण पुष्टी

- Admin | ३ वर्ष पहिले प्रकाशित

उदयपुरको मस्जितमा लुकेर बसेका ८ जना भारतिय नागरिकमा कोरोना संक्रमण पुष्टी

उदयपुर आएर लुकेर बसेका ८ जना भारतिय नागरिकमा कोरोना संक्रमण पुष्टी भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर उनिहरुमा कोरोना पोजेटिभ भेटिएको हो ।

भारतबाट आएर सो मस्जिदमा लुकेर बसेका उनिहरु १० जना रहेका छन् । स्थानियले दिएको सुचना अनुसार स्वस्थ्यकर्मी सहितको प्रहरी टोली सो स्थानमा पुगेर उनिहरुलाई स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगेको थियो ।

१० जनालाई गरिएको स्वाब परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">