अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट साथी स्टेन्ली चेराको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क सहरका प्रसिद्ध रियल स्टेट व्यवसायी ८० बर्षिया चेराको कोरोना भाइरसबाट शनिबार मृत्यु भएको हो ।
रिपब्लिकन पार्टी र ट्रम्पका प्रमुख दाता राष्ट्रपति ट्रम्पका निकट साथी मध्येका चेरालाई कोरोना संक्रमण भएपछि उनि मार्च २४ का दिन अस्पताल भर्ना भएका थिए, उनको उपचारको क्रममा निधन भएको हो ।
प्रतिक्रिया