सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठले आफ्नो एक वर्षको तलब राहत कोषलाई दिने घोषणा गरेका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत २ महिनाको कोभिड १९ राहत कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने जनाएका छन् ।
राष्ट्रिय सभाका सदस्यसमेत उनले यसअघि नै संसद् विकास कोषको कुनै औचित्य नभएको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेका थिए।
प्रतिक्रिया