US Khabar

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु – मृतकको संख्या १,९१७ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु – मृतकको संख्या १,९१७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा संक्रमणको कारण मृतकको संख्या १,९१७ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । जसमध्य ३ हजार ८ सय ६१ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">