गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनको तयारीका लागि सुरु भएको सदस्यता बितरण प्रकृया सामाजिक सञ्जाल मार्फत पनि सार्वजनिक गरिएको छ । नयाँ सदस्यता लिनेहरु र सदस्यता नविकरण गर्नुपर्नेहरुको सहजताका लागि एनआरएनए अमेरिकाले अनलाईन रजिस्ट्रेसन प्रकृया सार्वजनिक गरेको हो ।
New Member Registration
१. https://www.nrnusa.org/ जानुहोस।
२. Member Registration थिच्नुहोस । https://www.nrnusa.org/user/signup/
३. ४ मध्य १ Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नुहोस।
४. Submit थिच्नुहोस ।
५. Form भर्नु होस अनि फोटो अपलोड गरि सके पछि Next थिच्नुहोस
६. ६ मध्य १ Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नु होस
७. उपयुक्त फोटो आईडीको ब्यहोरा छान्नुहोस र उपयुक्त फोटो आईडी Upload गर्नुहोस
८. Next थिच्नुहोस ।
९. Review गरी सके पछि Submit थिच्नुहोस
१०. इमेलमा आएको Activation Link क्लिक गर्नुहोस
११. फोनको टेक्स्ट मेसेजमा आएको OTP नम्बर भरेर Submit थिच्नुहोस
१२. Account मा लगीन गर्नुहोस
१३. पैसा तिर्नको लागि Payment थिच्नुहोस
१४. PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस
१५. सदस्य बन्ने प्रकृया पुरा भयो
१६.Verification Committe ले Review गरी सके पछि ५ दिन भित्र Accept, Reject अथवा Verify हुन नसकेको कारण सहित इमेल आउनेछ ।
नोट: यदि तपाईको इमेलमा लिंक आएन भने, Spam Folder अथवा Blocked List चेक गर्नुहोस
General Member Renewal or Upgrade to a Lifetime Member
१. लगीन को लागी https://www.nrnusa.org/membership/login/ जानुहोस
२. पास वार्ड रिसेट को लागी Forgot Password थिच्नुहोस
३. Renew Membership Term अथवा Update to LifeTime थिच्नुहोस
४. PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस
General Member : $20
LifeTime Member: $150
५. Renewal अथवा Upgrade प्रकृया पुरा भयो
Contacts:
Registration help : [email protected] or 844-676-2872 ext 2
Membership Verification : [email protected]
Technical Issues: [email protected].
प्रतिक्रिया