US Khabar

गायक अविनाश ठकुरीको ‘तिनपाने’ सार्बजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

गायक अविनाश ठकुरीको ‘तिनपाने’ सार्बजनिक (भिडियो)

गायक अविनाश ठकुरीको तिनपाने गीतको भिडियो सार्बजनिक भएको छ । संगीतकार मनोज चौलागाईको शब्द संगीत तथा एरेञ्ज रहेको यस गीतमा मरुभुमि नारायणको छायांकन रहेको छ ।

क्रिस पाण्डेको कोरियोग्राफी रहेको यस गीतमा अविनाश ठकुरी र अनिता श्रेष्ठले अभिनय गरेका छन् । अविनाश ठकुरीकै निर्देशन रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् । भिडियो ए.जे. फिल्मी टीभीको युटुव च्यानलबाट सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">