US Khabar

नयाँ बर्षमा अन्जु श्रेष्ठ र राज सागरको युगल गजल ‘हाँसी-हाँसी’ सार्वजनिक (भिडियो)

- Admin | ४ वर्ष पहिले प्रकाशित

नयाँ बर्षमा अन्जु श्रेष्ठ र राज सागरको युगल गजल ‘हाँसी-हाँसी’ सार्वजनिक (भिडियो)

गायिका अन्जु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । कवि तथा गजलकार विकाश प्रहरको शब्द र राज सागरको संगीत रहेको हाँसी हाँसी बोलको गीत गायिका अन्जु र गायक तथा संगीतकार राज सागरको युगल आवाजमा सार्वजनिक भएको हो ।

जीवन र प्रेम प्रतिको अनुभुती समेटिएको यो गजल भ्वाईस अफ नेपालले बजारमा ल्याएको हो ।

गायिका अन्जु र गायक राज सागरको सहकार्यका यस अघि मनले आफ्नो ठानेपछि, खोजिरहेछु, ढाका टोपी, आँखा बन्द, रातो साडी लगायतका गीतहरु सार्वजनिक छन् । यस अघी यि दुई गायक गायिकाको युगल आवाजमा रहेको ढाकाटोपी बोलको गीत दर्शक स्रोताले अत्याधिक मन पराएका थिए भने यो उनिहरुको दोस्रो युगल गीत हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">