US Khabar

दिनेश र पुजनको फिचरिङमा ‘हिट भयो डिजे सङ’सार्वजनिक’ (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

दिनेश र पुजनको फिचरिङमा ‘हिट भयो डिजे सङ’सार्वजनिक’ (भिडियो)

गायक रुपेश परियारको स्वरमा रहेको ”हिट भयो डिजे सङ ” गीतको भिडियो सार्वजनिक भएको छ । रुपेश परियारको शब्द तथा पुष्प शाहको रयाप गीतमा रहेको छ । गीतमा युवा ले युवती भेटदा मनमा उब्जने प्रेमका भावहरुलाई समेटिएको छ ।

सुशिल डाँगीको छायाँकन , निशान एसके को सम्पादन तथा निर्देशन भिडियोमा छ । गीतमा दिनेश र पुजन घिमिरेको फिचरिङ रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">