US Khabar

गायिका मेरिना राईको आवाजमा ‘खुल्यो है आकाश’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

गायिका मेरिना राईको आवाजमा ‘खुल्यो है आकाश’ सार्वजनिक (भिडियो)

सुगम संगीतमा सषर्धरत गायिका मेरिना राईको आवाजमा रहेको “खुल्यो है आकाश ” गीतको भिडियो सार्वजनिक भएको छ ।

आफुले माया गर्ने प्रेमी गुमाउनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ । विगतको मिलनलाई बर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ ।

बालन्दा मावोको शब्द तथा एकान्त आदम्वेको संगीत गीतमा रहेको छ । विरेन सुब्बाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतलाई क्रान्ति सुब्बाले निमार्ण गरेका हुन ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">