बैतडीको झुलाघाटमा कार्यरत १ प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ ।
भारतसँग सीमा जोडिएको सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत ती जवानको घर दार्चुला हो । उनलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएको छ ।
३२ वर्षीय ती जवानको अवस्था सामान्य रहेको र स्याब परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जनाइएको छ ।
प्रतिक्रिया