नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका बिभिन्न स्थानमा रहेका थप १८ जना संक्रमितको मृतु भएसंगै मृतकको संख्या १७ सय १६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२१ जनामा कोरोना संक्रमित थपिएका छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।
प्छिल्लो २४ घण्टामा ५ हजार ४२३ स्वाब परिक्षण गरिएको मा ८२१ जनामा संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना जित्नेहरुको संख्या २ लाख ३६ हजार ५सय ७३ पुगेको
रहेको छ ।
प्रतिक्रिया