US Khabar

‘विप्लव’ समूहका DCM प्रकाउ

- Admin | ३ वर्ष पहिले प्रकाशित

‘विप्लव’ समूहका DCM प्रकाउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य पक्राउ परेका छन् । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य गणेश थारु कपिलबस्तुबाट पक्राउ परेका हुन् ।

कपिलबस्तु जिल्ला कमिटी सदस्य तथा शिवराज नगरपालिका नगर कमिटी सचिव ३९ वर्षीय गणेश थारु शिवराज नगरपालिका–२ हल्लानगरबाट पक्राउ परेका हुन् । कपिलवस्तु शिवराज नगरपालिका वाड नं २ हल्लानगर स्थित सुनमाया घर्ति मगरको घरमा लुकि छिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

 

प्रहरीका अनुसार पक्राउ परेका थारुको साथबाट विप्लब समूहसँग सम्बन्धित विभिन्न दस्तावेज बरामद छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">