US Khabar

नेपालमा थप ३५ जनाको मृत्यु – मृतकको संख्या १४ सय ३५ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा थप ३५ जनाको मृत्यु – मृतकको संख्या १४ सय ३५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएसंगै संक्रमित मृतकको संख्या १४ सय ३५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २८ घण्टामा ८२२ संक्रमित थपिएका छन् भने देशभरको तथ्यांकमा शुक्रबार १७ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै हाल सम्म नेपालमा संक्रमितको संख्या संख्या २ लाख २९ हजार ३४३ पुगेको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">