US Khabar

सृष्टि खड्काको अभिनयमा अस्मिता अधिकारीको ‘तिमी छौ यो मन भरि’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

सृष्टि खड्काको अभिनयमा अस्मिता अधिकारीको ‘तिमी छौ यो मन भरि’ सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक भएको छ  । सार्वजनिक गीतमा स्वर अस्मिता अधिकारीको सुन्न सकिन्छ भने शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीतलाई संगीत संयोजन रिकेस गुरुङले गरेका हुन् ।

भिडियोमा सृष्टि खड्काको अभिनय देखिन सकिन्छ । भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेका भिडीयोमा माहि सिंहको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ  ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">