US Khabar

सिर्जनाको X LOVE , FT. MR RJ , VIDEO RELEASED

- Admin | ३ वर्ष पहिले प्रकाशित

सिर्जनाको X LOVE , FT. MR RJ , VIDEO RELEASED

गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत एक्स-लभ युट्युब मार्फत सार्वजनिक भएको छ । गीतमा सिर्जनासंगै मिस्टर आरजेको आवाज छ । सिर्जनाकै शब्द र संगित रहेको गीतलाई योगेशकाजी विसीले एरेन्ज गरेका हुन् ।

गायिका सिर्जनाले आफ्नै युट्युव च्यानल सिर्जना खत्रीबाट उक्त गीत सार्वजनिक गरेकी हुन् । उनको नौटंकी माया , लाहुरे माया र डबल माया हिट गित हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">