US Khabar

ओइ काजल जोडी चक्र र गीता अभिनित सनी बिक को ” झुम्का झलकै ” सार्बजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

ओइ काजल जोडी चक्र र गीता अभिनित सनी बिक को ” झुम्का झलकै ” सार्बजनिक

काठमाडौं-दशैँ तिहारको शुभकामना सहित एक पछी अर्को गित नेपालि बजारमा आईरहेका छन् । यसै सन्दर्भमा नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान प्रिय सर्जक शिब हमालको शब्द संगीतमा बहुप्रतिक्षित लोक गित”झुम्का झलक्कै”सार्वजनिक भएको छ । लोक गित मार्फत चर्चाको शिखरमा रहेका गायिका बिष्णु माझी र शनि बिश्वकर्माको स्वरमा रहेको गितको म्यूजिक एरेन्जर तथा मिक्सिङ आर्शिस अबिरलले एरेन्ज गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन तथा परिकल्पना गम्भीर बिष्टले गरेका हुन् म्युजिक भिडियो नबराज उप्रेतीले छायांकन गरेका हुन् भने पछिल्लो समय एक पछि अर्को गितमा आफ्नो सम्पादनको छविलाई उच्च बनाउदै आएका नबिन निरौलाले सम्पादन गरेका हुन् ।
सुबोल थापाको कोरियोग्राफर रहेको म्युजिक भिडियोमा युवा पुस्ताका ढुकढुकी सागर लम्साल,चक्र बम,रियासा र गिता ढुंगानाको दमदार अभिनय रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">