US Khabar

नेपालमा आज १४ जना संक्रमितको मृत्यु – मृतकको संख्या २७१ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा आज १४ जना संक्रमितको मृत्यु – मृतकको संख्या २७१ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या २७१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज नेपालमा १३५९ जना कोरोना संक्रमित थपिएका छन् । जुन हाल सम्मकै उच्च संक्रमित दर हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">