बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्पको पराकम्प हो ।
प्रतिक्रिया