सरकारले पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा दूतावास स्थापनाको निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।
मन्त्रिपरिषद बैठकले राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
प्रतिक्रिया