US Khabar

टिकटककाे लत : भाइरल बन्ने लहरमा लाइभमै गोप्य अंग देखाउने सम्मका गतिविध बढ्दै, अंकुश लगाउने तयारीमा सरकार !

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

टिकटककाे लत : भाइरल बन्ने लहरमा लाइभमै गोप्य अंग देखाउने सम्मका गतिविध बढ्दै, अंकुश लगाउने तयारीमा सरकार !

युवा पुस्ताका बीचमा अहिले सामाजिक सञ्जालको बिगबिगी छ । चाहेर पनि सामाजिक सञ्जालको परिधिबाट टाढिन सक्ने अवस्था छैन । पछिल्लो समय भित्रिएको नयाँ सामाजिक सञ्जाल हो– टिकटक । हिजोआज हामी धेरै समय टिकटकमा बिताइरहेका हुन्छौँ । आजभोलि टिकटकमा भिडियो अपलोड गर्ने मात्र हैन लाइभ बस्ने ट्रेन्ड बढी नै चलिरहेको छ । समय व्यवस्थापनको हिसाबले भने यसले धेरैलाई हानि गरेको छ तर फजुल समय बिताउने राम्रो माध्यम पनि भएको छ ।

टिकटक मनोरञ्जन मात्र होइन आफ्नो प्रतिभा निखार्ने माध्यम पनि बनेको छ । धेरैले यसबाट आफ्नो प्रतिभा विश्वका दर्शक समक्ष प्रस्तुत गर्ने मौका पाएका छन् । तर पछिल्लो समय टिकटकमा राम्रा भन्दा धेरै कार्यहरु फैलिदै गएको छ । अप शब्द बोल्नेदेखि आफ्नो गोप्य अंग प्रदर्शन सम्म देखाउन थालेका छन्, जसकारण टिकटक निकै दुसित बन्दै गएको छ । पछिल्लो उदाहरण हुन् माओवादीकी नेतृ शान्ति बराल ।

यतिबेला उनको एउटा भिडियो सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । बराल शान्ति नामक टिकटक आइडिबाट लाइभ जाँदा गोप्य अंग देखाएपछि भिडियो भाइरल बनेको हो ।

युट्युवहरुमा अन्तर्वार्ता दिँदै भाइरल भएकी बरालले टिकटक लाईभमा हद पार गरिन् । उनले टिकटकमा आउने गिफ्टको लोभमा आफ्ना भित्री बस्त्रबाट गोप्य अंग निकालेर पुरै देखाएको भाइरल भिडियोमा देख्न सकिन्छ ।

भिडिओमा उनले अत्यन्तै अश्लिल शब्दका कमेण्ट पढ्दै, त्यसलाई नै साथ दिँदै आफ्नो भित्री अंग देखाउँछिन् । भित्री अंग देखाएसँगै उनलाई गिफ्ट दिनेहरुको संख्या बढ्छ । एक्कासी गिफ्ट धेरै आउन थालेपछि खुसी हुँदै उनले धन्यवाद दिएको भिडियोमा देख्न सकिन्छ ।

गोप्य अंग देखाएपछि आएको गिफ्टसँगै उनको अनुहारमा देखिएको उत्साह र उनले दिएको प्रतिक्रिया हेर्दा उनले जानजान पैसाकै लोभमा यस्तो हर्कत गरेको भन्दै नकारात्मक टिकाटिप्पणीहरु हुन थालेका छन् । अहिले भाइरल भएको भिडिओ कुनै भिजिटरले रेकर्ड गरेर सामाजिक सञ्जालमा अपलोड गरेका हुन् ।

माओवादी शीर्ष नेताहरु उनको क्षेत्रमा पुग्दा जुनसुकै कार्यक्रममा भीआईपी र भीभीआईपीको अघिपछि हुने उनैले होस गुमाएकी छिन् । कतिपयले नशाको तालमा उनले यस्तो हर्कत गरेको भन्दै आक्रोश पोखेका छन् ।

बरालले भने सामाजिक सन्जालमा विज्ञप्ती जारी गर्दै प्रबिधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गर्न यस्तो भिडियो बनाएर अपलोड गरेको भन्दै खण्डन गरेकी छिन् ।

यसबाट पैसा कमाउने, नाचगानका गर्ने, मनोरञ्जनका विभिन्न प्रस्तुति दिने अवसर पाएका छन् । यसका साथै समाचार सम्प्रेषण र विभिन्न कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरूको विज्ञापन पनि गर्ने गरेका छन् । घरजग्गा कारोबारदेखि काठमाडौँमा कोठा खोज्ने काम पनि अहिले टिकटकको प्रयोगले सजिलो भएको देखिन्छ । यो दृष्टिकोणबाट हेर्दा अहिलेको पुस्ताले टिकटकबाट धेरै नै फाइदा लिन सक्ने देखिन्छ ।

टिकटक मनोरञ्जन मात्र होइन आफ्नो प्रतिभा निखार्ने माध्यम पनि बनेको छ । धेरैले यसबाट आफ्नो प्रतिभा विश्वका दर्शक समक्ष प्रस्तुत गर्ने मौका पाएका छन् । यसबाट पैसा कमाउने, नाचगानका गर्ने, मनोरञ्जनका विभिन्न प्रस्तुति दिने अवसर पाएका छन् । यसका साथै समाचार सम्प्रेषण र विभिन्न कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरूको विज्ञापन पनि गर्ने गरेका छन् ।

घरजग्गा कारोबारदेखि काठमाडौँमा कोठा खोज्ने काम पनि अहिले टिकटकको प्रयोगले सजिलो भएको देखिन्छ । यो दृष्टिकोणबाट हेर्दा अहिलेको पुस्ताले टिकटकबाट धेरै नै फाइदा लिन सक्ने देखिन्छ ।

तर समाजमा नकारात्मक सन्देश दिने खालका गतिविधिहरु बढेँसँगै सरकारले टिकटकमाथि निगरानि बढाएको छ । टिकटकका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा भएको बैठकमा गृहसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधि सहभागी थिए ।

टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ ।

दोषीउपर कानुन बमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति भएको पनि गृहमन्त्रालयले जनाएको छ ।

छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने ?, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहाेस् भिडियो…

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">