नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १५७ पुगेको हो ।
तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३९४ महिला र ८३४ पुरुष छन् । यो संगै संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
उपत्यकामा आज ४४५ जनामा कोरोना संक्रमण भएको छ । जसमध्य काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा संक्रमण पुष्टी भएको छ ।
प्रतिक्रिया