US Khabar

कप्तान रोहित पौडेल तीन रन बनाउँदै आउट

- USKHABAR | २ महिना पहिले प्रकाशित

कप्तान रोहित पौडेल तीन रन बनाउँदै आउट

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ । mनेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई तीन रनको व्यक्तिगत स्कोरमा गुमायो । उनी आउट हुँदा नेपालले ११ ओभरमा ७७ रन बनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">