US Khabar

एसियाली खेलकुदः क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

- USKHABAR | २ महिना पहिले प्रकाशित

एसियाली खेलकुदः क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

१९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । यसअघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्ने पक्का भएको हो । नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो ।
प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">