US Khabar

२२ प्रहरी सम्पर्कविहीन, को-को हराए ? (सूचीसहित)

- Admin | २ महिना पहिले प्रकाशित

२२ प्रहरी सम्पर्कविहीन, को-को हराए ? (सूचीसहित)

नेपाल प्रहरीका २२ जना सम्पर्कविहीन बनेका छन्। विगत एक महिना भन्दा बढी समयदेखि उनीहरू प्रहरी प्रधान कार्यालयको सम्पर्कबाहिर रहेका हुन्।

प्रहरी प्रधान कार्यालयले ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवान सम्पर्कविहीन भएको जानकारी दिएको छ।

उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ।

सम्पर्कविहीन हुने प्रहरी सहायक हवलदारहरूमा अमित श्रेष्ठ, कमल श्रेष्ठ, समीर दाहाल र जनम राई छन्। जनम सुनसरीमा कार्यरत छन् भने बाँकी तीन जना काठमाडौँमा थिए।

सम्पर्कमा नआए सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ।

को-को हराए ?

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">