US Khabar

सहकर्मीमाथि भएको हातपातविरुद्ध डाक्टर सडकमा (फोटो फिचर)

- USKHABAR | २ महिना पहिले प्रकाशित

सहकर्मीमाथि भएको हातपातविरुद्ध डाक्टर सडकमा (फोटो फिचर)

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे । राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">