US Khabar

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

- USKHABAR | २ महिना पहिले प्रकाशित

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

सरकार र तीन दिनदेखि काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अपरान्ह भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ६ बुँदे सहमति बनेको हो। योसंगै शिक्षकहरुको सम्पूर्ण आन्दोलन स्थगित भएको छ । आन्दोलित शिक्षकहरु उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन्। प्रस्तावित शिक्षा विधेयकमाथि चर्को असन्तुष्टि राख्दै देशभरका शिक्षक तीन दिनदेखि आन्दोलनमा थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">