US Khabar

शिक्षकहरूसँगको वार्ता अघि सरकार पक्षले गर्यो केही समय माग

- USKHABAR | २ महिना पहिले प्रकाशित

शिक्षकहरूसँगको वार्ता अघि सरकार पक्षले गर्यो केही समय माग

आन्तरिक छलफलपछि सरकार पक्षले आन्दोलनरत शिक्षकहरूसँग केही समयको माग गरेको छ । शुक्रबार आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता अघि सरकार पक्षले शिक्षकहरूसँग समय माग गरेको हो । मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका थिए ।

आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाई छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">