US Khabar

नेपालले ग¥यो विविएनजे सम्झौतामा हस्ताक्षर

- USKHABAR | २ महिना पहिले प्रकाशित

नेपालले ग¥यो विविएनजे सम्झौतामा हस्ताक्षर

नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । बुधबार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित समारोहमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले हस्ताक्षर गरेका हुन् । उनले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । राष्ट्रसंघले सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने जनाएको छ ।

अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ ।खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०÷३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">