US Khabar

१५ र १७ वर्षिय दाजुभाई मिलेर ६ बर्षिया बालिकालाई पटक-पटक बलात्कार

- Admin | ३ वर्ष पहिले प्रकाशित

१५ र १७ वर्षिय दाजुभाई मिलेर ६ बर्षिया बालिकालाई पटक-पटक बलात्कार

दाजु भाई मिलेर ६ बर्षिया बालिक बलत्कार गरेको आरोपमा सिन्धुलीमा २ किशोर पक्राउ परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका वडा नं। १३ की ६ बर्षिया बालिका बलात्कार गरेको आरोपमा १५ र १७ वर्षिय दाजुभाई पक्राउ परेका हुन्।

किशोर उमेरका यि दाजुभाईले बालिकालाई पटक पटक बलात्कार गर्दै आएको अनुसन्धानमा खुलेको छ । आईतबार दिउँसो पनि घरमा कोहि नभएको मौका पारी घर नजिकै रहेको गोठमा लगि बलात्कार गरेका उनिहरु माथी बालिकाको बयानका आधारमा परिवारले उजुरी दिएपछि मंगलबार पक्राउ गरिएको हो ।

पीडित बालिकाको सिन्धुली अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ भने बलत्कार आरोपी २ किशोरको उमेर सानो भएकाले हिरासतमा रहेको बालबालिका कक्षमा राखि अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">