US Khabar

एसिया कप क्रिकेट : नेपाल १० विकेटले पराजित

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

एसिया कप क्रिकेट : नेपाल १० विकेटले पराजित

एसिया कप क्रिकेटअन्तर्गत खेलमा नेपाल भारतसँग १० विकेटको पराजित भएको छ ।

२३१ रनको लक्ष्य दिए पनि वर्षाका कारण प्रभावित भएपछि भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो ।

भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो । भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए ।

डक वर्थ लेविस नियमअनुसार ओभर घटाएर २३ मा झारियो । भारतले पाएको नयाँ चुनौतीअनुसार १४५ रन बनाउनु पर्ने थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">