US Khabar

काठमाडौं उपत्यकामा बिहान सवा ९ बजे सम्ममात्र अत्यावश्यक पसलहरु खोल्ने निर्देशन

- Admin | ३ वर्ष पहिले प्रकाशित

काठमाडौं उपत्यकामा बिहान सवा ९ बजे सम्ममात्र अत्यावश्यक पसलहरु खोल्ने निर्देशन

संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्रै तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन हुने भएको छ। उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले  काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बिहान सवा ९ बजेसम्म मात्र यि पसलहरु संचालन गर्ने निर्णय गरेको हो ।

यस अघि बिहान ८ बजे सम्म मात्र संचालन गरिदैं आएका यि पसलहरुमा नयाँ नियम लागु गर्नका लागि लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिईएको छ ।

माथि उल्लेख गरिएका पसलहरुमा यो निर्देशन लागु भएपनि औषधी पसल भने दिनभर सञ्चालन हुन पाउने छन्।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">