US Khabar

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु – मृतकको संख्या १३७ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु – मृतकको संख्या १३७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएसंगै मृतकको संख्या १ सय ३७ पुगेको हो ।

शुक्रबार मृत्यु हुने ११ मध्ये काठमाडौं, ललितपुर, चितवन, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, मकवानपुर, दोलखा र प्युठान जिल्लामा एक(एकजना रहेका छन् जस जसमा एक महिला र १० पुरुष रहेका छन् ।

नेपालमा थप ८३८ जनामा संक्रमण देखिएको छ यो संगै कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">