US Khabar

रौतहटको हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या

- Admin | ३ वर्ष पहिले प्रकाशित

रौतहटको हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या

रौतहटमा केहि बेर अघि जना पुजारीको गोली हानेर हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिका २ स्थित हनुमान मन्दिरका पुजारी राम शाहको आज राती ९:१५ बजे गोली हानी हत्या गरिएको हो ।

६५ वर्षीय पुजारी शाह मन्दिरमा नै बस्ने गरेकाले उनि सो समयमा खाना खाँदै थिए । खाना खाईरहेका शाहको कन्चटमा गोली हानिएको थियो । गोली कसले र किन हान्यो भन्नेबारे स्पष्ट नभएकाले खोली हानेर भागेका ब्यक्तीको खोजि भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">