US Khabar

कोरोना पुष्टी भएका भारतीय गृहमन्त्री अमित शाह पुन: अस्पताल भर्ना

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना पुष्टी भएका भारतीय गृहमन्त्री अमित शाह पुन: अस्पताल भर्ना

कोरोना संक्रमण पुष्टी भएका भारतीय गृहमन्त्री अमित शाहको स्वस्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । कोरोना पुष्टी भएको ४ दिन पछि मंगलबार ५५ वर्षिय शाहलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।

उनी कोरोना संक्रमण पुष्टि भएसँगै दुई साता आइसोलेसनमा बसेका शाहको उपचारपछि कोरोना रिपोर्ट नेगेटिभ देखिएको थियो तर उनका पुन स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गर्नु परेको हो ।

५५ वर्षिय शाहको पछिल्लो समय स्वास्थ्य केही जटिल बनेको थियो । तर पनि उनले अस्पतालबाटै आफ्नो नियमित काम गरिराखेको थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">