US Khabar

फिलिपिन्समा ६.६ म्याग्नीच्यूडको शक्तीशाली भुकम्प

- Admin | ३ वर्ष पहिले प्रकाशित

फिलिपिन्समा ६.६ म्याग्नीच्यूडको शक्तीशाली भुकम्प

फिलिपिन्समा ६.६ म्याग्नीच्यूडको शक्तीशाली भुकम्प गएको छ ।  मध्य फिलिपिन्सको काटाइगान तटीय क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर आज सो शक्तीशाली भूपक्प गएको हो ।

भूगर्व बिद्का अनुसार यो भुकम्प जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा रहेकोले थियो । जसको धक्काका कारण
धेरै घरहरुमा क्षति पुगेको छ भने सडकहरु समेतमा चिरा परेको छ ।

यस भुकम्पमा अहिले सम्म मानविय क्षतीबारे स्पष्ट नरहेको भएपनि  १ जनाको मृत्यु हुनुका साथै मानिसहरु प्रभावित क्षेत्रका घरहरुबाट निस्केर ज्यान जोगाउन भाग्दै गरेका समाचारहरु संचारमाध्यममा आएका छन् । एजेन्सी

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">