US Khabar

अमेरिका निवासी उज्वलको छैटौं विश्व किर्तीमानी: ‘सम्पुर्ण एनआरएनको शिर ठाडो पार्न सफल भएँ’

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिका निवासी उज्वलको छैटौं विश्व किर्तीमानी: ‘सम्पुर्ण एनआरएनको शिर ठाडो पार्न सफल भएँ’

अमेरिकामा रहेका नेपाली खेलाडी उज्वल ठकुरीले गिनिज बुक अफ वर्ल्ड रेर्कर्डमा छैठौं विश्व किर्तिमानी रेकर्ड कायम गरेका छन् । अमेरिकाको भर्जिनियामा रहँदै आएका कराँते खेलाडी ठकुरीले यस पटक ५ केजी तौल सहित “वन लेग फुल कन्ट्याक्ट नी स्ट्राइक” गरि विश्व रेकर्ड गरेका हुन् ।

काठमाडौंमा जन्मेर १८ बर्ष पहिले अमेरिका आएका उनले आफ्नो यस पटकको कृतिमानीबारे  उल्लेख गर्दै यस रेकर्डले सम्पुर्ण एनआरएनको शिर ठाडो पार्न सफल भएको बताएका छन् ।  उनले यस रेकर्डका लागि आर्थिक सहयोग गरेका गौरी जोसी साथै न्यूयोर्कको सम्पूर्ण टिम , राजन थपालिया, नबराज केसी , राष्ट्रिय कराते खेलाडी जनक सिह खडका, बिश्व बहादुर शाह, मोहन बिष्ट लगायतलाई धन्यवाद ज्ञापन गरेका छन् ।

वर्ल्ड टाईटल बेल्ट, वर्ल्ड च्याम्पियन बेल्ट, राष्ट्रिय स्वर्ण पदक , अन्तरराष्ट्रिय कप अन्तरराष्ट्रिय ट्रफी लगायत विविध विधाका राष्ट्रिय र अन्तराष्ट्रिय स्वर्ण पदक जिति सकेका ठकुरीे अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित खेलाडी हुन् जसले

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">