US Khabar

बुवाको मुख हेर्ने दिनका अवसरमा ५ अफर सहितको प्याकेज: देश-विदेशबाट अर्डर गर्न सकिने

- Admin | ३ वर्ष पहिले प्रकाशित

बुवाको मुख हेर्ने दिनका अवसरमा ५ अफर सहितको प्याकेज:  देश-विदेशबाट अर्डर गर्न सकिने

बुवाको मुख हेर्ने दिन अर्थात कुशेऔंशीको दिनको आफ्नै महिमा रहेको छ । पितृ देवो भवको मुल मन्त्र सहित यस पर्व मनाउँदै आएका हिन्दु समुदायमा यस दिनको महत्व अझ बढि पाईन्छ भने अन्य धर्मालम्विले समेत यस दिनलाई आफ्ना पिताको योगदान स्वरुप उपहार, मिस्ठान्न, फलफूल लगायतका सामग्री बुवालाई दिने र खुवाउने गर्दछन् ।

यस बर्ष बुवाको मुख हेर्ने दिन भाद्र ३ गते परेको छ । यहि अवसरमा एक कल समस्या हलको प्रस्तुतीमा सुपथ मुल्यमा अफर सहितको उपहार तथा बिभिन्न प्रकारका फलफुल तथा मिष्ठ परिकार बिक्री भै रहेको छ । जसमा राम्रो क्वालिटीको गोल्ड स्टार जुत्ता, ढाका टोपी, केक, आँप, जुम्लाको स्याउ, केरा, मिक्स मिठाई, रसगुल्ला, रियल जुस, सोनपापडी जस्त सामग्री ५ अफर सहित जम्मा ३६ सय रुपैंयामा प्राप्त गर्न सकिने छ ।

दाङको तुल्सिपुर, नारायणपुर , घोराही साथै देशभर र बिदेशमा रहेका नेपालीका समेत सेवा प्रदान गर्न सकिने यो अफरका लागि देश विदेशमा रहेका जो कोहीले अर्डर दिन सक्नेछन् । जसका लागि ९८०१३५३८८७ नम्बरमा सिधा सम्पर्क तथा म्याजेन्जरमा सम्पर्क गर्न सकिने छ । होम डेलिभरीको ब्यवस्था रहेको यस प्याकेजका लागि ग्राहकको माग अनुसार देश विदेश जहाँ भएपनि सेवा प्रदान गर्न सकिने बताईएको छ ।

यस अघि रक्षा बन्धनको अवसर पारेर यहि योजना ल्याईएको थियो । जसमा धेरै जनाले अफर सहितको सवा प्राप्त गरेका थिए ।

विश्व समुदायनै कोभिड १९ बाट गुज्रीरहेको बर्तमान अवस्थालाई ध्यानमा राखी स्वस्थ र सुरक्षित तवरले ल्याईएको यस अफरले घर बाहिर निस्कीएर बुवाका लागि बिभिन्न सामग्री खोज्दै धेरै पसलहरु चाहार्नु पर्ने झण्झट र संक्रमण सर्ने त्रासलाई पनि न्युनिकरण गर्ने देखिन्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">