US Khabar

स्वास्थ्य मन्त्रालयका कार्यलय सहयोगी र चालकहरुलाई कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

स्वास्थ्य मन्त्रालयका कार्यलय सहयोगी र चालकहरुलाई कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । थप बिवरण आउन बाँकी रहेपनि मन्त्रालयका चालक र कार्यलय सहयोगीमा कोरोना पुष्टी भएको बताईएको छ ।

कोभिड संकट व्यवस्थापान केन्द्र ‘सिसिएमसी’ ले बिहीबार मन्त्रालयका ८२ जना कर्मचारीहरूको स्वाब संकलन पछि गरिएको परिक्षणमा ४ जनामा कोरोना पुष्टी भएको हो ।

संक्रमितहरूलाई आइसोलेसनमा राख्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">