US Khabar

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु – मृतकको संख्या ७३ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु – मृतकको संख्या ७३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । शनिवार थप ३ जना मृतकमा कोराना संक्रमण पुष्टी भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका पुरुष र काठमाडौं टोका ६ की महिला रहेका छन् । सुक्रबार मृत्यु भएका यि ५ जनाको मृत्यु पश्चात गरिएको गरिएको परिक्षण्बाट कोरोना पुष्टी भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">