US Khabar

संसद बैठकअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे बीच भेटवार्ता

- USKHABAR | ४ महिना पहिले प्रकाशित

संसद बैठकअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे बीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

तर, ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">