US Khabar

नयाँ लुक्समा आँचलसंग नाजिर र सागरको रोमान्स: कृष्ण र अप्सराको ‘डुप्लिकेट माया’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

नयाँ लुक्समा आँचलसंग नाजिर र सागरको रोमान्स: कृष्ण र अप्सराको ‘डुप्लिकेट माया’ सार्वजनिक

गायक कृष्ण कार्की र गायिका अप्सरा घिमिरेको गीत डुप्लीकेट माया सार्वजनिक भएको छ । टुरिष्ट जंग बिकको शब्द तथा सन्तोष सुनारको संगीत रहेको कृष्ण अप्सराको यो गीत भिडियो सहित सार्वजनिक भएको हो ।

रिकेश गुरुङको संगीत संयोजन रहेको गीतमा कलाकार आँचल शर्मा, नाजिर हुसेन र सागर लम्सालको अभिनय रहेको छ । यो भिडियोमा नाजिर र हुसेन अन्य भिडियोमा भन्दा फरक लुक्समा देखिएका छन् । आँचललाई यि दुवै युवक माया, पिरती र बाचा सहित आफ्नो बनाउने कोशिषमा छन् ।

मनोज बस्नेतको निर्देशनमा निर्माण भएको भिडियोलाई राजिव समिरको कोरियोग्राफी रहेको भिडियोलाई राम कुमार केशीले छायांकन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">