US Khabar

कुवेतमा २६ जना नेपाली कामदारको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

कुवेतमा २६ जना नेपाली कामदारको मृत्यु

कुवेतमा २६ जना नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली मध्य पछिल्लो पाँच महिनामा २६ नेपाली कामदारको मृत्यु भएको हो ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार संक्रमणबाट मृत्यु हुने मध्य ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो जसमध्य १ महिलासहित ७ जना पुरुष रहेका छन् । बाँकी १८ जनाको विभिन्न कारणले मृत्यु भएको हो ।

मृत्यु भएका मध्य कोराना संक्रमणबाट मृत्यु भएका ८ जनाकै शव कुवेतमा नै अन्तिम संस्कार गरिएको छ भने १३ जनाको शव नेपाल ल्याईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">