प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण भएको छ ।
सामाजिक विकास विकास मन्त्रालयले बुधबार साँझ यादवलाई कोरोना पोजिटिभ पुष्टि जनाएको हो । मन्त्री यादव सरकारी निवासमै होम आइसोलेसनमा छन् ।
प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ ।
प्रतिक्रिया